कनिका कोरोनालाई हराउदै अस्पतालबाट बिदा

कनिका कोरोनालाई हराउदै अस्पतालबाट बिदा

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारतीय गयिका कनिका कपुरले कोरोना लाई हराउदै अस्पतालबाट छुटी पइएका छिन । हाल कनिका वायरस बाट बिल्कुल ठीक भइसकेको छिन । चार अप्रैल को उनको पाँचौ चोटी टेस्ट गरिएको थिया त्यसमा उनको रिपोट नेगेटिफ आएको थियो । छैटौ रिपोट आज २० मार्चको पनि उनको रिपोट नेगेटिभ आएको हुदा उनलाई अस्पतालबाट छुटी पाइए कि छिन । कनिका कपुरको उपचार लखनऊ को पीजीआईमा चलिरहेको थियो ।

Leave a Reply