भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको ९४ जनाको रिपोट नेगेटिभ

भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको ९४ जनाको रिपोट नेगेटिभ

  • Post author:
  • Post category:देश
  • Post comments:1 Comment

कोरोना संक्रमण भनि राखिएको भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा ९४ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का प्रवक्ता डा.विकास देवकोटाले ९४ जनामा कोरोना संक्रमण नभएको पुष्टि गरेको हुन । विदेशमा कमाउनको लागि गएकाहरुलाई स्वदेश फर्के तगतै कोरोनाको उच्च जोखिम भएको कारण क्वारेन्टाइनमा राखिएको थियो ।

This Post Has One Comment

  1. admin

    Hello

Leave a Reply