देशको २७४ जिल्ला सम्म फैल्यो कोरोना, ICMR ले जानकारी दियो कि कोरोना हवा मा फैलीन्छ भन्ने कुनै प्रमाण वा सावित भएको छैन ।

देशको २७४ जिल्ला सम्म फैल्यो कोरोना, ICMR ले जानकारी दियो कि कोरोना हवा मा फैलीन्छ भन्ने कुनै प्रमाण वा सावित भएको छैन ।

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारतको २७४ जिल्लामा कोरोनाको कहरले जनजिवन प्रभावित भएको छ । भारतका केंद्रीय स्वास्थ्य मंत्रालय को संयुक्त सचिव लव अग्रवालले जानकारी दिए कि अहिले सम्म भारतमा कुल ३३७४ कोविड १९ संक्रमित भएका छन, हाल ४७२ नयाँ कोरोना संक्रमित थपिएका छन । साझा गरेका हुन । ७९ जनाको कोरोना महामारीमा परि मृत्यु भएका छन यसमा ११ जनाको मृत्यु हिजै भएको छ । संक्रमितमा मध्ये २६७ जनाहरु ठिक भइसकेका छन । भारतीय चिकित्सा अनुसन्धान परिषद ( ICMR ) ले भने कि हवाबाट कोभिड–१९ फैलिएको कुनै प्रमाण भेटिएन ।

Leave a Reply