कोरोना को बन्दीमा मोबाईल दुकानमा २० लाखको चोरी

कोरोना को बन्दीमा मोबाईल दुकानमा २० लाखको चोरी

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जीतपुर–७,बारा
जीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जितपुरमा बिहीबार राति चोरी भएको छ । जयसवाल मोबाइल सेन्टर टेठा रोड चौक नजिकमा रहेको, आज बेलुकी दुकान खोलदा दुकान नै खालि थियो तसर्थ दुकानका प्रो० कृष्णा जयसवालले प्रहरीलाई जानकारी दिएका हुन । रातिको मौका छोपी सेटरको झयाल बाट चोरी भएको दुकान को प्रो० कृष्णा जैयसवालले जानकारी दिएका हुन । करिब २० लाखको समान चोरीभएको छ भन्ने जानकारी दिएको हुन । यस भन्दा पहिला पनि दुकानमा चोरी भएको थियो तर त्यसको छतिपुति चै पाएइएको छैन ।

Leave a Reply