बुटवलमा मृत्यु भएकाको रिपोट कोरोना नेगेटिभ

बुटवलमा मृत्यु भएकाको रिपोट कोरोना नेगेटिभ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बुटवल स्थित कोरोना (कोभिड–१९) विशेष अस्पतालमा मृत्यु भएका पाल्पा का बाबुराम थापा क्षेत्रीको रिपोटमा कोरोना नभएको पुष्टि भएको छ । स्वाब परिक्षण नगरी अस्पतालले बिमारी राख्दा मृत्यु भएको मृत्क को श्रीमतीले जानकारी दिइन ।
बुटवलस्थित कोरोना अस्पतालमा आइसियु समेत नरहेको अस्पतालमा राखेकै कारण मृत्यु भएकोे श्रीमती को भनाई छ ।

Leave a Reply