बजारको तरकारीसँगै घरआगनमा त पुग्दै छैन कोभिड–१९ (कोरोना)

बजारको तरकारीसँगै घरआगनमा त पुग्दै छैन कोभिड–१९ (कोरोना)

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कोरोना भाईरसको त्राश धेरै ज्यादा भए पछि नेपाल सरकारले यही चैत्र ६ गते देखि नेपाललाई सम्पुर्ण लक डाउन गरेको हो । यस भाइरस सँग बचनकोलाई निश्चित दुरी कायम गर्न सरकारले केही पसलहरुलाई सनचालनमा ल्याएको हो । सनचालनमा आएको कति पसलहरु कालोबजारीको सुचिमा परेको पनि छन । कति ठाँउमा पसल संचालन गरे पनि किराना दुकानमा मुल्य सुची न हाली बिक्री वितरण गरेको पाइएको छ ।
हामी घरमा ल्याएको फलफुल तरकारी मा कतै कोरोना को भइरस त छैन भन्ने मनमा चिन्ताको विषय बन्नु सवभावीक नै हो । तर यसको विकल्प एक मात्र छ हामीले खरिद गरेको वस्तुलाई सफाँ पानीले सफाँ गर्ने तरकारी सफा गरे पछि आफ्नो हात पानीले मिचिमिचि हात धुने अनि मात्र तरकारी बनाउन को लागि भान्सा घरमा प्रवेश गर्ने । यस्तो गर्नाले हामी यस्तो महामारी सँग केही प्रतिशत सम्म बचन सफल हुन्छौ ।

Leave a Reply