विदेशबाट आएका लाई प्रहरी खोजी सुरु गरेको छ ।

विदेशबाट आएका लाई प्रहरी खोजी सुरु गरेको छ ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

कोरोना भाइरसको कारण हाम्रो देश लक डाउन गरिएको हो, यो भाइरस एक व्यक्ति बाट आर्को व्यक्ति सर्ने भएकोले तथा यस भाइरसको कारण इटलिमा धेरै जनाको जान गएको छ ।
विदेशबाट फर्किएर स्वदेश आएको नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती मानिशहरु प्हिचान गारो परेको छ । नेपाल विदेश बाट फकेको व्यक्तिलाई प्रहरी को सम्पर्कमा आइ दिन आग्रह गरेको छन । हालै चैत्र महिनाको ४ गते हवाई उडान मार्फत कतार एयसरवेज र एयर अरेवियाबाट स्वदेश आएको दुई नेपाली यात्रुमा कोरोना भाइरसको प्रकोप देखा परेसँगै सो समस्या उत्पन्न भएको हो । चैत्र ४ गतेको दिन विभिन्न हवाई उडान मार्फत नेपाल आएकाहरुमध्ये आफैँ सम्पर्कमा आउनेहरु कमै मात्रमा छन, धेरै यात्रुहरुको पहिचान खुल्न नसकेको ः नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिएको हुन । उडान विभागबाट विस्तृत विवरण सङ्कलन गरिरहेको छ । स्वदेश फर्केका लाई प्रहरी सम्पर्कमा आउन आग्रह गरेको छन ।

Leave a Reply