गरिब तथा बिपिन्न परिवारहरुलाई आज जितपुरमा चामल बित्रण गरियो

गरिब तथा बिपिन्न परिवारहरुलाई आज जितपुरमा चामल बित्रण गरियो

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जीतपुर–७, बारा
जीतपुरसिमरा उ.म.पा को राजधानी शहर जीतपुरमा आज गरिब तथा बिपिन्न परिवारहरुलाई जीतपुर इलाका प्रहरी सव इन्सपेक्टर सागर राना, राजु गिरी तथा प्रकास गिरी को सहयोगमा ४० जना परिवारलाई उपल्बध गरिएको हो । यस कार्यक्रमको जानकारी प्रकाश गिरीले साझा गरेको हुन ।

Leave a Reply