आईतवार देखी दशैंको अग्रिम टिकट बुकिङ खुल्दै

आईतवार देखी दशैंको अग्रिम टिकट बुकिङ खुल्दै

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

नेपालीहरु को महाँन चाड दशैंमा उपल्यकाबाट बाहिरिने यात्रुहरुको लागि अत्यन्त जरुरी सुचना आईतवार देखी टिकट बुकिङ खुल्ला गरिने छ ।आइतबारबाट लामो दुरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु हुन लागेको हो । केही दिन पछि नजिकका जिल्लाहरुका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल याताया व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी साझा गर्नु भएको हो ।

Leave a Reply