दिपावली मा भारी छुट कुनै पनि ब्राण्डे टिभी कि खरीदारी मा ।

दिपावली मा भारी छुट कुनै पनि ब्राण्डे टिभी कि खरीदारी मा ।

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

घरेलु निर्माणलाई बढावा दिनको लागि भारत सरकारले ओपेन सेल टीवी पैनल आयातमा ५ प्रतिसत सिमा शुल्कलाई हटाएको छ । भारत का इलेक्ट्रोनिक्स कम्पनीलाई ठुलो राहत तथा भारतीय जनताहरुको लागि दिपावलीको ठुलो तौफा उपल्बध गराएको छ । अब भारतका जनतालाई सस्तो मुल्यमा एल ई डि टिभी किन्ने मिल्नेछ । एल.इ.डी टिभीको प्रयोगले गर्दा बिधुतीय लोड पनि कम हुने छ तथा बिधुती बिल पनि कम आउने भएको छ ।

Leave a Reply