डेंगु भएकालाई ३,००० हजार उपचार रुपैया दिइने ।

डेंगु भएकालाई ३,००० हजार उपचार रुपैया दिइने ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

नेपालमा डेंगुरोगको महामारी भएको छ । यसका कारण देशमा धेरै जनाको जिन्दगी कस्टकर भएको पाइएको छ । यसको रोकथामको लागि सरकारले सकारातमक पाईला चाल्नु आजको आवशेक्ता भएको छ ।
राक्सिराङ गाउँपालिकाले डेंगुको रोक्थामको लागि विरामीहरुलाई यातायात तथा खानाखर्चबापत तीनहजार रुपौया सहयोग दिने भएको छ । हाल डेंगुको उपचार गर्ने ठुलो स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौंडा तथा चितपनका अस्पतालमा जानुपर्ने बाध्याता भएको कारण यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनु भयो ।

Leave a Reply