दिल्लीको वासिलाई फ्रि wifi को सुविधा, केजरीवाल सरकारले लियो फैसला

दिल्लीको वासिलाई फ्रि wifi को सुविधा, केजरीवाल सरकारले लियो फैसला

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

आम आदमी पार्टीले २०१५ को विधानसभा चुनावमा महिलाहरु को सुरक्षा हेतु सीसीटीवी कैमरा लगाउने तथा फ्रि मा वाईफाई को सुविधा दिने चुनकाको महतवपुर्ण बुदा थियो । त्यही बुदालाई ध्यानमा लिई दिल्ली सरकारले दो चरणमा ७० हजार वाईफाई राउटर को निर्यात गर्ने निधो लिएको हो । यही 2019 सावनको महिना भित्र दिल्लीको क्षेत्रलाई फ्रि वाईफाई उपल्बध गराउने छ ।

Leave a Reply