जितपुरमा अभिरल वर्षाको कारण आम जनतालाई कस्टकर भएकोे छ ।

जितपुरमा अभिरल वर्षाको कारण आम जनतालाई कस्टकर भएकोे छ ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जितपुर चौकमै सडक विभागले नालाको निकास न दिएको कारण पानी पुरै रोडमा जम्मा भएको छ त्यस कारण आम जनताहरुलाई आवत जावत गर्नमा गारो परेको छ । त्यसै टेडा रोडमा बाटो निर्माणको लागि ल्याइएको समानहरुले गर्दा पानी पुरै त्याहा भएको पसल मै छिरेको पाईएको छ । जितपुर चौकमा नाला निकासको कार्य सडक बिभागले चाडै भन्दा चाडै गर्नुपर्ने देखिन्छ अन्यथा रोड खेति गर्नको लागि उपयुक्तहुने छ ।

Leave a Reply