चीन सीमा नजिक भारतीय वायुसेना विमान दुर्घटनाग्रस्त

चीन सीमा नजिक भारतीय वायुसेना विमान दुर्घटनाग्रस्त

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

भारतीय वायुसेनाको एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त अवस्थामा हराएको करिब आठ दिन भइ सक्दा चीनको सिमा छेत्रमा फेला पर्यो । भारतीय वायुसेना ३२ करिब अरुणाचलको लिपोबाट १६ किमिको दुरिमा १२ हजारको हरहारीमा उचाइमा मंगलबार दुर्घटनाग्रस्थ जहाजको भग्राबेश भटिएको हो । एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त भएको ठाँउ चीनको सिमाबाट नजिक पर्दछ । यस विमान दुर्घटनाग्रस्तमा जहाजका चालक दलका ८ सदस्यसहित ५ यात्रु थिए । १२ बजे २५ मिनेटमा उडेको विमान ३५ मिनेट पछि सम्पर्क विहीन भएको थियो ।

Leave a Reply