रेल हादसा अमृतसर : पाच ठुलो गल्ती ले लियो ६१ मानिसहरुको जान
Amritsir accident 2018

रेल हादसा अमृतसर : पाच ठुलो गल्ती ले लियो ६१ मानिसहरुको जान

  • Post author:
  • Post category:विदेश
  • Post comments:0 Comments

शुक्रवार, पंजाब में अमृतसर को छेउमा ठुलो रेल घटना घटयो । रावण दहन को बेलामा रेलको पटरी माथी खडा भएर कायक्रम देखि रहेको थिए । यस घटनामा लमसम ६१ मानिस को ज्यान गइिसकेको छ । त्यस घटनामा ७२ जना घयल भएको छन । मृत्युको संख्या बढन पनि सक्छ । त्यो कायक्रम देखनको लागि पटरीमा खडा भएर रावण दहन को कायक्रम ३०० जति देख्दै थिए । जालंधर –अमृतसर लोकल ट्रैक से अमृतसर–हावडा एक्सप्रेस को ट्रनले यो घटना घटाएको थियो ।
उप जिल्ला अधिकारी राजेश शर्माले बताउनु भयो ६१ शव बरामद भएको थियो । मृत्युहुन्मा महिला तथा बच्चहरुको संख्या बडी थियो । तर यो घटनामा कस्को ठुलो गल्तीछ जब ट्रन लोकल थियो अनि स्टेसन २ किलो मिटर नजिकमा थियो ।

ठुलो पाँच गल्तीहरु
१. ट्रैक निर पुगेको मानिसहरुलाई हटाउने प्रहरीको व्यवस्था गरिएको थिएन ।
२. रेलवे बिभाको मेला बारे कुनै जानकारी गरिएको थिएन ।
३. बिना कुनै प्लानको मेलाको आयोजन गरिएको थियो ।
४. पुलीसहरु धेरै देरको बाद आएको थिए ।
५. मेला मा लागेको एलईडी स्क्रीन लाई ट्रैक तिर लगाएको थियो ।

Leave a Reply