महिला सस्क्तीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न ।

महिला सस्क्तीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

सिकिन्द्र साह

बारा जिल्लाकाे पचरौता नगरपालिका वार्ड नम्बर सात टाेल टाेल भवानीपुरमा बासाेबास गर्ने महिलाहरुलाई ज्ञान गङा बिकाश केन्द्र पचरौताको संस्थाद्वरा पिछडिएको महिलाहरुलाई दलित असहाय महिलाहरुको समुहलाइ भेला गराएर रुढीबादी परम्पराबाट मुक्त हुनुपर्छ आफ्नो छोराछोरीलाई भेदभाव नगरि निरन्तर दिनहु विद्यालय पठाउनु पर्छ आजको सन्त्ततति शिक्षित नभए भबिस्य अन्धकारमा डुब्छ छुवाछूत नराखि मिलि जुलि राम्रो समाज निर्माण गर्नु पर्छ जस्ता पन्चानब्बे जना महिलालाई दुई दिने अनुशिक्षण तालिम प्रशिक्षक चित्रलेखा चौधरी जयराम सहनि प्रमानन्द सिंहले तालिम गराएका थिए। तालिममा वार्ड अध्यक्ष दिनानाथ सहनि प्रसास्किय अधिकृत रेस्म बहादुर सिंह वार्ड सचिव महबुब अन्सारी देव नाथ सहनि लगायत ब्यक्तीको सहभागितामा दुई दिने तालिम सम्पन्न भएको थिए।

Leave a Reply