अदालतमा घुस सहित नायब सुब्बा पक्राउ

अदालतमा घुस सहित नायब सुब्बा पक्राउ

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा कार्यरत टाइपिस्ट नायब सुब्बा कृष्णकुमार पाठकलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान ले पक्राउ गरेको हो ।
अदालतमा रहेको मुदालाई सहजीकरण गर्नको लागि पाठकले आफ्नो निजि सेवा शुल्क रु ३ लाख नगद सहित पक्राउ परेको हुन । पक्राउ परे को केही बेरमै उनलाई सरकारी सुबीधा बाट बन्चित गरिएको हो ।
अत ः– यस्तो सरकारी सेवक नेपालमा धेरै पाउने गरेको पाउन सक्नुहुन्छ । त्यसकारण गरिबलाई न्याय पाउनमा जिन्दगी पुरा बितिहाल छ । सरकारले कुनै कडा नियम न ल्याएको कारण यस्तो सरकारी सेवक को मनोबल बढेको छ ।

Leave a Reply