घुस सहित विरगंजमा फेरी दुइ जना समातिएका छन ।

घुस सहित विरगंजमा फेरी दुइ जना समातिएका छन ।

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

विरगंज प्रतिमाचौक को नजिक मा रहेको शिखर इंसुरेन्स कम्पनी लिमिटेड को दुई जनालाई घुस सहित हिरासत मा लिएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोग क्षेत्रीय कार्यालय हेटौडा बाट खटिएको टोली को छापामारीमा हिरासत मा परेको छन । हिरासतमा परेका वीरगंज महा नगरपालिका–९ को रोशन कुमार रौनियार तथा बाराको करईमाई गाँउ पालिका वडा नं ७ को सुनिल यादव हुन ।
अख्तियार द्धारा छापामारीमा काउंटर मा राखिएको डकोमेन्ट तथा यातायात व्यसस्था कार्यालय बाट सवारी चालक अनुमति को फाईल पनि नियंन्त्रणमा लिएको छन ।
रौनियार तथा यादव बितेको फाल्गुन १८ गते स्कभेटर को ट्रायलम ा पास गराउनको लागि ७० हजार रुपैया घुस लिएको थिए । । अख्तियार दुरुपयोग अनुसंधान आयोग क्षेत्रीय कार्यालय हेटौडामा दुबै जनालाई लगिएको छ ।
फोटो :अपन विरगंज

Leave a Reply