फकिरा गिरी राजेश्वर गिरी उच्च मा.वि स्कुलको मुहार फेरिदै : राम बाबु गुप्ता

फकिरा गिरी राजेश्वर गिरी उच्च मा.वि स्कुलको मुहार फेरिदै : राम बाबु गुप्ता

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

जितपुर–७, यस छेत्रको सबै भन्दा जेठो स्कुल भने तापनि स्कुलको प्रगतिमा भने सब भन्दा पछाडी परेको स्कुल हो । यस स्कुल पछि पर्नेमा यस स्कुलको संचालक समितीले गर्दा भएको थियो । वडा अ.ध्यक्ष वडा नं ७ को कुर्सी मा रामबाबु बस्ने दिन देखिनै वडा नंम्बर ७ मा पर्ने जेठो स्कुल को मुहार फेर्ने भएको हो । अहिले स्कुलको विधार्थीहरु को संख्यामा पनि प्रगति देखिएको छ । तथा विधाथीहरुको हाजिरी पनि पुण हुने गरेको पाइएको छ । हरेक शुक्रबार स्कुलमा बिधार्थीहरु को प्रगतिको हिसाबले वडा अध्यक्षको निगरानिमा खेलकुद तथा ज्ञान प्रापतिको लागि कार्यक्रम गर्ने गरिन्छ ।

Leave a Reply